Tuesday, April 30, 2013

वहकिने मन 51st Episode (download+listen)


एउटा भिन्नै रेडियो कार्यक्रम वहकिने मन
Episode : 51
Host : Mahabir Biswakarma
Time and day : Every Monday 9:15 PM 
Phone : 977-01-550982 and 977-01-5551161
Facebook page : www.facebook.com/bahakineman
CIN मार्फत देशभरिका विभिन्न 70 एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मनको यो अंक प्रस्तोता महाविर विश्वकर्माबाट प्राप्त गरी यस ब्लगमा राख्ने जमर्को राखेको छु । आशा छ यसलाई स्वीकार्नु हुन्छ ।
Download : वहकिने मन (16th Baishak 2070, April 30th 2013) Download+listen
Download Problem Click Here For Download Manager : Internet Download Manager

Thursday, April 25, 2013

बुलबुल "एउटा इरानी चरा" 191 (download+listen)




कार्यक्रम :   बुलबुल "एउटा इरानी चरा"
प्रशारित रेडियो :  उज्ज्यालो ९०. ० 
प्रस्तोता  :  अच्युत घिमिरे
आज मैले उज्ज्यालो ९०. ०  को  रात्री प्रस्तुती उत्कृष्ट गजलहरूको साथमा सांगीतिक लोकप्रिय कार्यक्रम बुलबुल "एउटा इरानी चरा"  कार्यक्रम प्रस्तोता अच्युत घिमिरेको अनुमति प्राप्त गरी यस ब्लगमा प्रस्तुत गर्ने जमर्को गरेको छु । आशा छ यसलाई स्वीकार्नु हुन्छ । 

Download : Episode 191
Listen : Episode 191


Download Problem Click Here For Download Manager : Internet Download Manager



बुलबुल "एउटा इरानी चरा" 190 (download+listen)



कार्यक्रम :   बुलबुल "एउटा इरानी चरा"
प्रशारित रेडियो :  उज्ज्यालो ९०. ० 
प्रस्तोता  :  अच्युत घिमिरे
आज मैले उज्ज्यालो ९०. ०  को  रात्री प्रस्तुती उत्कृष्ट गजलहरूको साथमा सांगीतिक लोकप्रिय कार्यक्रम बुलबुल "एउटा इरानी चरा"  कार्यक्रम प्रस्तोता अच्युत घिमिरेको अनुमति प्राप्त गरी यस ब्लगमा प्रस्तुत गर्ने जमर्को गरेको छु । आशा छ यसलाई स्वीकार्नु हुन्छ । 

Download : Episode 190
Listen : Episode 190


Download Problem Click Here For Download Manager : Internet Download Manager




बुलबुल "एउटा इरानी चरा" 189 (download+listen)


कार्यक्रम :   बुलबुल "एउटा इरानी चरा"
प्रशारित रेडियो :  उज्ज्यालो ९०. ० 
प्रस्तोता  :  अच्युत घिमिरे
आज मैले उज्ज्यालो ९०. ०  को  रात्री प्रस्तुती उत्कृष्ट गजलहरूको साथमा सांगीतिक लोकप्रिय कार्यक्रम बुलबुल "एउटा इरानी चरा"  कार्यक्रम प्रस्तोता अच्युत घिमिरेको अनुमति प्राप्त गरी यस ब्लगमा प्रस्तुत गर्ने जमर्को गरेको छु । आशा छ यसलाई स्वीकार्नु हुन्छ । 

Download : Episode 189
Listen : Episode 189


Download Problem Click Here For Download Manager : Internet Download Manager





यो साँझ यो सुबाश episode 68 & 69 (download+listen)


Episode : 68 & 69
कार्यक्रम : यो साँझ यो सुबाश
प्रस्तोता : प्रदिप गिरि
Email : hajurkopatra@gmail.com
Website : http://ransimedia.com 
Facebook : यो साँझ यो सुवास
Phone : 9808826116
रन्सी मिडियाद्वारा यु.एस.ए मा उत्पादन भई देशका विभिन्न एफ.एमहरुमा विभिन्न लेख रचना, प्रेरणादायीक कथा तथा गजलहरु साथ प्रशारण हुने यस यो साँझ यो सुवास कार्यक्रम प्रस्तोता प्रदिप गिरी तथा उत्पादन सहयोगी रन्सी गिरीद्वारा यस ब्लगमा राख्ने अनुमतिका साथै यो अंश उपलब्ध गराईदिनु भएकोमा उहाँहरु प्रति हार्दिक आभार प्रकट गर्दछु ।
Download : 68 अंक यहाँ क्लिक गर्नुहोस
Download : 69 अंक यहाँ क्लिक गर्नुहोस
68 अंक सुन्नको लागि :

69  अंक सुन्नको लागि :

नोट : केहि प्राविधिक समस्याले गर्दा दुइ अंक एकै पटक यहाँ प्रस्तुत गरेको छु .
Download Problem Click Here For Download Manager : Internet Download Manager

Monday, April 22, 2013

मेरो अतित (2070-01-08 B.S. 2013-04-21 A.D) download + listen

मेरो अतित 
Host : Manoj Dhamala
Time and day : Every Sunday 10:15 PM 
FM : Cirizen F.M 94 Mhz
Facebook page : https://www.facebook.com/cfmmeroatit
सिटिजन एफ एम  94.0 मार्फत सत्य घटनामा आधारित रेडियो कार्यक्रम "मेरो अतित" कार्यक्रम प्रस्तोता मनोज धमलाबाट प्राप्त गरी यस ब्लगमा राख्ने जमर्को राखेको छु । आशा छ यसलाई स्वीकार्नु हुन्छ ।
Download : मेरो अतित (8th Baishak 2070, April 21st 2013) Download+listen
Download Problem Click Here For Download Manager : Internet Download Manager

वहकिने मन 50th Episode (9th Baishak 2070, April 23rd 2013) Download+listen

एउटा भिन्नै रेडियो कार्यक्रम वहकिने मन
Episode : 50
Host : Mahabir Biswakarma
Time and day : Every Monday 9:15 PM 
Phone : 977-01-550982 and 977-01-5551161
Facebook page : www.facebook.com/bahakineman
CIN मार्फत देशभरिका विभिन्न 70 एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मनको यो अंक प्रस्तोता महाविर विश्वकर्माबाट प्राप्त गरी यस ब्लगमा राख्ने जमर्को राखेको छु । आशा छ यसलाई स्वीकार्नु हुन्छ ।
Download : वहकिने मन (9th Baishak 2070, April 23rd 2013) Download+listen
Download Problem Click Here For Download Manager : Internet Download Manager

Monday, April 15, 2013

वहकिने मन (2nd Baishak 2070, April 15th 2013) 49th Episode Download+listen

एउटा भिन्नै रेडियो कार्यक्रम वहकिने मन
Episode : 49
Host : Mahabir Biswakarma
Time and day : Every Monday 9:15 PM 
Phone : 977-01-550982 and 977-01-5551161
Facebook page : www.facebook.com/bahakineman
CIN मार्फत देशभरिका विभिन्न 68 एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मनको यो अंक प्रस्तोता महाविर विश्वकर्माबाट प्राप्त गरी यस ब्लगमा राख्ने जमर्को राखेको छु । आशा छ यसलाई स्वीकार्नु हुन्छ ।
Download : वहकिने मन (2nd Baishak 2070, April 15th 2013) Download
Download Problem Click Here For Download Manager : Internet Download Manager

Saturday, April 13, 2013

रबी लामिछानेको कीर्तिमानी टक सो


१ बैशाख, काठमाण्डौं । गिनिज बुकमा विश्वकै सबैभन्दा लामोसमय सम्म अन्तवार्ता (टक शो) गर्ने अभिप्रायले विश्वको टेलिभिजन इतिहासमै पहिलो पटक नेपालमा न्यूज-२४ टेलिभिजनले सुरु गरेको ‘म्याराथन टक शो’ गएराती ११ बजे सकिएको छ ।
चैत २९ गते बिहीबार बिहान १० :३६ बाट सुरु भएको ‘टक शो’ शनिबार राती १० बजेर ३६ मिनेट सम्म कार्यक्रमका प्रस्तोता रवि लामिछानेले स्फूर्तिका साथ सञ्चालन गर्नुभएको थियो ।
rabi
गौतम बुद्ध नेपालमै जन्मिएको र ‘अब विश्वले चिन्नेछ नेपाल’ भन्ने मूल सन्देश विश्वभर प्रवाह गर्ने उद्देश्यले न्यूज-२४ टेलिभिजनको आयोजनामा विश्व टेलिभिजन इतिहासकै लामो ‘म्याराथन टक शो’ गरिएको थियो ।
‘टक शो’ को सुपरिवेक्षण गर्न गिनिज बुक अफ वल्र्ड रेकर्डका अधिकारीको टोली शुक्रबार राति न्यूज-२४ टेलिभजिनको कार्यालय आएका थिए ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले न्यूज-२४ टेलिभिजनको कार्यालय पानीपोखरीमा दीप प्रज्वलन गरी अभियानको सुरुवात गर्नुभएको थियो, भने बुद्ध जन्मस्थल लुम्बिनीमा म्याराथन धावक बैकुण्ठ मानन्धरले शान्तिदीप प्रज्वलन गरी अभियान सुरु गर्नुभएको थियो ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष दाहालको अन्तरवार्ताबाट सुरु भएको ‘म्याराथन टक शो’ राति ‘महजोडी’ अर्थात चर्चित हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको अन्तर्वाताबाट समापन गरिएको आयोजक संस्थाले जनाएको छ ।
बुद्ध जन्मस्थलबारे चलाइएका भ्रम चिर्दै नेपाललाई विश्व मानचित्रमा थप प्रचार गर्न सुरु गरिने ‘म्याराथन टक शो’ ले गिनिज बुकमा पनि कीर्तिमान राख्ने बताइएको छ ।
आयोजक न्यूज-२४ टेलिभिजनले सुरु गरेको यो अभियानअन्तर्गत दस लाख हस्ताक्षर सङ्कलन भइरहेको छ । देशका विभिन्न भागमा जारी हस्ताक्षर सङ्कलन दसलाख पुगेपछि संयुक्त राष्ट्रसङ्घका महासचिव वान कि मुनलाई बुझाइने छ । अभियानको व्यवस्थापन वेलकम इभेन्ट म्यानेजम्यान्टले गरेको हो ।
विगतमा नेपाल टेलिभिजनको चलचित्रलगायतका कार्यक्रम सञ्चालन गरेका लामिछाने पछिल्लो समय १० वर्षदेखि अमेरिकाको बाल्टिमोर सहरमा बस्दै आउनुभएको छ ।
courtesy : onlinekhabar.com